भारतमा अर्का बाबाका छोरा पनि बलात्कारी

आध्यात्मिक गुरु आसारामका छोरा नारायण साईलाई गुजरातको एक अदालतले दोषी ठह¥याएको छ । उनलाई बलात्कारको आरोप लागेको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार सूरतको एक अदालतले उनलाई दोषी ठहर गरेको हो । नारायणलाई सजायँ सुनाउन बाँकीनै छ । अदालतले यस मुद्धामा अप्रिल ३० मा सजायँ सुनाईने बताएको छ । नारायण साईलाई सुरतको एक महिलासँग बलात्कारको … Continue reading भारतमा अर्का बाबाका छोरा पनि बलात्कारी